२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पनौतीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामशरण भण्डारी र उपप्रमुखमा नेकपा (एमाले) की गीता बञ्जारा विजयी हुनुभएको छ । भण्डारी १४ हजार ५० र उपप्रमुखमा बञ्जारा १२ हजार ३३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । प्रमुख पदको निकटतम प्रतिस्पर्धी एमालेका भीम न्यौपानेले ११ हजार ७८३

धादिङको थाक्रेमा अध्यक्षमा एमाले, उपाध्यक्षमा माओवादी केन्द्र

धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार

ओलीको गृहनगर दमकमा एमाले पराजित, राप्रपा विजयी

थापाले १७ हजार ५२५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६ हजार ९६६ मत

नेपालगञ्ज उपमहानगरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा जसपा विजयी

प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा ९एमाले० का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराउनुभयो । उहाँ २३ हजार ४६० मत ल्याएर निर्वाचित

सप्तरीमा निर्वाचित वडा सदस्यको निधन

बुधबार साँझ आएको मत परिणाम अनुसार सुतिहार राजगढ गाउँपालिका–५ को वडा सदस्यमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।

सुनसरीको दुहबीमा कांग्रेस विजयी

सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । आज सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार नगरप्रमुखमा वेदनारायण गच्छदार

गोरखाको चुमनुब्रीमा माओवादी केन्द्र विजयी

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा निमा लामा नेपाली कांग्रेसका धनबहादुर गुरुङलाई पराजित

काठमाडौँ–२८ मा कांग्रेसका खड्गी विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र

कमलामाईको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले

सिन्धुली । कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा

सुर्खेतको सिम्तामा एमाले उम्मेदवार विजयी

सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् ।

कैलालीको भजनीमा नागरिक उन्मुक्ति पार्टी विजयी

कैलालीको भजनी नगरपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा केवललाल चौधरी र उपप्रमुखमा राजु तिरुवा निर्वाचित भएका छन्

सप्तरीमा माओवादी केन्द्रको पहिलो जित

सप्तरीको खडक नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)ले नगरप्रमुखमा पहिलो जित हासिल गरेको छ ।

सुनसरीको बर्जुमा एमाले विजयी

सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी

बालेनले कटाए २५ हजार मत, दोब्बरले बढाउँदै अग्रता

स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

सुनसरीको रामधुनीमा एमाले विजयी

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा एमालेका शंकरलाल चौधरी मेयरमा निर्वाचित भएका छन् । उनी १३ हजार ३७२ मतसहित विजयी भएका

मोरङको उर्लाबारी नगरपालिकामा एमाले विजयी

विराटनगर । मोरङको उर्लाबारी नगरपालिकाको मेयरमा एमालेका गंगाप्रसाद खरेल र उपमेयरमा मिनाकुमारी खतिवडा विजयी भएका छन् । खरेलले निवर्तमान मेयर

अहिलेसम्म नगर प्रमुखमा पाँच र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित

काठमाडौं । स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको परिणामअनुसार महिला नगरप्रमुखमा पाँच जना र गाउँपालिका अध्यक्षमा ११ जना निर्वाचित भएका छन् ।

विवेकशील साझा पार्टीको पहिलो जीत

बारा ।विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार

इनरुवाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार विजयी

बिहिबार साँझ सार्वजनिक भएको अन्तिम मत परिणामअनुसार प्रमुखमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका केदार भण्डारी र उपप्रमुखमा पार्टीका उम्मेदवार विनिताकुमारी

कपिलवस्तुको शिवराजमा राप्रपाका थापा र एमालेकी चौधरी विजयी

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपाध्यक्षमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित हुनु भएको छ ।