२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा ९एमाले० का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख पदमा पवित्रा महताराले नेपाली कांग्रेसका उम्मेदवार भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरिन् । महताराले १६ हजार ५२० मत ल्याउँदा पराजित सिटौलाले १२ हजार ७६२ मत हासिल गरे । झापा

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अन्योलमा

उदयपुर । वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल

निर्देशक घिमिरे वडाध्यक्षमा विजयी

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ बाट निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा (एमाले) का

तनहुँका नौ पालिकामा कांग्रेस र एमाले चाररचार, एकमा माओवादी

दमौली । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली कांग्रेस र नेकपा (एमाले)ले चार/चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा

निर्वाचन आयोगले भ्रष्टाचार मुद्दामा निलम्बित उपाध्यायको शपथ रोक्न दियो निर्देशन

कैलाली । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित एक गाउँपालिकाका अध्यक्षलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्देशन दिएको छ

कांग्रेसले गरेको विजयी र्यालीमा एमालेले आक्रमण गर्दा छ घाइते

वीरगञ्ज । वीरगञ्जमा नेपाली कांग्रेसले गरेको विजयी र्यालीमा नेकपा (एमाले) ले आक्रमण गर्दा छ जना घाइते भएका छन् । वीरगञ्ज

कालीकोटको पचालझरनामा माओवादी विजयी

मान्म । कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा देवराज शाही

शिवराजको प्रमुखमा राप्रपा, उपप्रमुखमा एमाले निर्वाचित

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)की शिवकुमारी थारु निर्वाचित हुनुभएको छ । शिवराज

सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा…

स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म

कामपा–३२ मा एमाले विजयी

काठमाडौँ । मतगणना कार्य सुरु भएको एक सातापछि आज काठमाडौँ वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । गणना

महोत्तरीको सम्सीमा जसपा र सोनमामा लोसपा विजयी

जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल र सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अध्यक्ष

Nepali Congress
तनुहँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

तनहुँ । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पद नेपाली कांग्रेसले जितेको छ । नगरप्रमुखमा आनन्दराज त्रिपाठी १२ हजार

Nepali Congress
सुनसरीको कोशी गाउँपालिकामा कांग्रेस विजयी

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालिकामा नेपाली कांग्रेसका अयुब अन्सारी निर्वाचित भएका छन् । उनी छ हजार ४१६ मत हासिल

Nepali Congress
बाँकेको जानकीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा

सप्तरीको राजविराजमा जसपाको नेतृत्व

सप्तरी । राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित हुनुभएको छ । निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित

Nepali Congress
तनहुँको भानुमा प्रमुख र उपप्रमुखमा कांग्रेस निर्वाचित

दमौली । तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ । आज सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा

कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की तीन हजारभन्दा बढी मतले विजयी हुनुभएको छ । कार्कीले

बालेनले कटाए २७ हजार मत, केशव स्थापित १४ हजार ७८२

काठामडौं । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २७ हजार ९ सय ६७ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन्

Nepali Congress
काठमाडौँ–२८ मा कांग्रेसका खड्गी विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२८ मा नेपाली कांग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ । भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र

ललितपुरमा कांग्रेसका चिरीबाबु र एमालेका हरिकृष्ण बिच फराकिलो मतान्तर

ललितपुर । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।