११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्देशक घिमिरे वडाध्यक्षमा विजयी



अ+ अ-

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ बाट निर्माता तथा निर्देशक मुनाल घिमिरे वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा (एमाले) का उम्मेदवार घिमिरे स्वयंले सामाजिक सञ्जालमार्फत आफूले वडाध्यक्षमा जितेको बताएका छन् ।

“मलाई आफ्नो अमूल्य भोट दिएर ४ नम्बर वडाध्यक्ष बनाउनु भएकोमा सम्पूर्ण मतदाताप्रति आभार प्रकट गर्दछु”, उनले लेखेका छन्।

घिमिरेले सन् २००८ मा ‘खबरदारी’ फिल्मको निर्देशन तथा निर्माण गरेका थिए । सन् २०१५ मा उनले ‘इच्छा’ निर्देशन गरेका थिए ।