५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल आयरल्यान्डसँग पराजित

काठमाडौं । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत आज भएको सातौँ स्थानको भिडन्तमा नेपाल टेष्ट राष्ट्र आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । विभिन्न १० टोली सहभागी उक्त प्रतियोगितामा नेपालले आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकाएको छ । यस जितसँगै आयरल्याण्ड भने सातौँ स्थानमा रहेको छ । जितका

आयरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता

काठमाडौँ । आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि जारी खेलमा नेपालले आयरल्यान्डविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

गुल्शनको अर्धशतकमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको लक्ष्य दियो

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९विकेट गुमाउँदै २ सय ६८

नेपालले पहिलो विकेट गुमायो, आउट भए कुशल भुर्तेल

काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गतको सातौं स्थानको लागि जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स

आयरल्यान्डविरुद्ध टस हारेर ब्याटिङमा उत्रँदै नेपाल

काठमाडौं । आइसिसी विश्वकप छनोट अन्तर्गतको सातौं स्थानको लागि नेपालले पहिला ब्याटिङ गर्न भएको छ। जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा

मलेसियालाई दुई सय २१ रनले हराउदै इस्ट जोन कपको उपाधि…

फाइनल खेलमा मलेसियालाई हराउदै नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ ।

मलेसियामाथि नेपाली बलरको हाबि, ९ ओभरमा पाँच विकेट गुमायो

काठमाडौं । एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा अहिले नेपाल र मलेसिया भिड्दैछन् । नेपालले दिएको २५३ रनको

यु–१६ क्रिकेट: नेपालले दियो मलेसियालाई २५३ रनको लक्ष्य

नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ।

साफ च्याम्पियनसिप फाइनल आजः उपाधिका लागि भारत र कुवेत भिड्दै

काठमाडौँ । १४ औं संस्करणको साफ च्यापियनसिप फाइनल आज मंगलबार हुँदैछ । उपाधिका लागि आयोजक भारत र कुवेतले प्रतिस्पर्धा गर्दैछन्

मुलपानी क्रिकेट मैदानको नाम यथावत रहने

काठमाडौँ । मुलपानी क्रिकेट मैदानको नाम यथावत रहने भएको छ । नेपाल क्रिकेट संघले (क्यान)ले सो मैदानको नाम यथावत राख्ने

विवादास्पद बन्यो ‘एशेज’ दोस्रो टेस्टः स्टार्कको क्याच, बेयरस्टोको रनआउटमा प्रश्न

एजेन्सी । एशेज सिरिज (अष्ट्रेलिया र इंग्ल्याण्डबीच)को दोस्रो टेस्ट लर्ड्समा खेलिएको थियो । आइतबार बेन स्टोक्सको १५५ रनको इनिङ्सका बाबजुद

यू–१६ इस्टर्न जोन कप: सिंगापुरलाई हराउदै नेपाल फाईनलमा

एसिसी यू–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा सिंगापुरलाई हराउदै नेपाल फाईनलमा पुगेको छ ।

यू–१६ इस्टर्न जोन कप सेमिफाइनल: नेपालविरुद्ध सिंगापुरले चार विकेट गुमायो

काठमाडौं । मलेसियामा जारी एसिसी यू–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा अहिले नेपाल र सिंगापुर भिड्दैछन् । नेपालले दिएको १

यूएईमाथि नेपालको जित

आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा नेपालले यूएईमाथि जित निकालेको छ ।

नेपालले गुमायो पहिलो विकेट

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध पहिलो विकेट गुमाएको छ । १८२ रनको

मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपाललाई स्वर्ण

नेपाली कराते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आईएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । सुमनले सिनियर पुरुष एकल

युएईले नेपाललाई दियो १८२ रनको लक्ष्य

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट २०२३ अन्तर्गत प्लेअफ खेलमा युएईले नेपाललाई १८२ रनको विजयी लक्ष्य दिएको छ ।

फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले युएईविरुद्ध दोस्रो सफलता हात पारेको छ । हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा

विश्वकप पहिले शहरहरुमा जाँच गर्न सुरक्षा जाँच टोली भारत पठाउँदै…

एजेन्सी । पाकिस्तान सरकारले भारतमा हुने एकदिवसीय विश्वकपका लागि आफ्नो क्रिकेट टोली पठाउनुअघि सुरक्षा जाँच गर्ने भएको छ । रिपोर्टका