२३ असार २०८३, मंगलवार
,
Latest
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै पुराना संरचनाका कारण विद्युत आपूर्तिमा समस्या, सुधारका लागि ठूलो लगानी आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडौँ महानगरपालिका हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले पहिलो विकेट गुमायो, आउट भए कुशल भुर्तेल



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप छनोट अन्तर्गतको सातौं स्थानको लागि जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा आयरल्यान्डबिरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालले पहिलो विकेटमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो । भुर्तेल १९ बलमा ८ रन बनाएर क्याच आउट हुन पुगे ।

ताजा स्थितीमा नेपालले ९.२ ओभरमा एक विकेटको क्षतिमा २७ रन बनाएको छ ।