६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता



अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि जारी खेलमा नेपालले आयरल्यान्डविरुद्ध दोस्रो सफलता हात पारेको छ ।

हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा जारी खेलमा नेपाललाई किशोर महतोले दोस्रो सफलता दिलाएका हुन् । उनले आयरल्यान्डका कप्तान एन्डी बालबर्नीलाई एक रनमा आउट गराए ।

त्यसअघि करण केसीले पहिलो सफलता दिलाएका थिए ।

नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ७ ओभरमा दुई विकेट गुमाएर २६ रन बनाएको छ ।