२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनता सहभागिता नभएको विकास सफल हुन्न: मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको आकाङ्क्षाअनुसारको विकासले नै दिगोपना प्रदान गर्ने भएकाले त्यसमा आफू प्रतिबद्ध रहेको बताउनुभएको छ । ललितपुर महानगर–२२, महर्जन समाजको २५औँ वार्षिक साधारणसभा आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “जनता सहभागिता नभएको विकास सफल हुन्न, त्यसैले जनतासँग सहमति लिएर मात्र विकासका आयोजना बनाउनुपर्छ ।”

रूपन्देही विकासको पाठशाला हो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताउनुभएको छ । उहाँले विकास सिक्न, बुझ्न र

भारतीयसँग मैले र आरजुले सहमति गरेको भन्ने चीनमा समेत भ्रम…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले भारतसँग सहमति

नेपालमा हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनायो भन्ने आरोप…

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरुले नबुझेको बताउनुभएको छ

पुण्य गौतम एमालेबाट समानुपातिकमा सिफारिस

काठमाडौं । सामाजिक सञ्जालबाट भाइरल भएका पुण्य गौतमलाई नेकपा एमालेले प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस भएको छ । एमालेले प्रतिनिधिसभाको समानुपातिक तर्फ

काँग्रेसलाई रुपान्तरण गरी नविन बनाउन आवश्यक छः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । शुक्रवार सुन्दरीजलमा

प्रधानमन्त्री देउवा चितवनमा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउनुभएको छ । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा

नागरिकता विधेयक: प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्ने नभए, अदालत जाने:…

उहाँले राष्ट्रपतिसँग अब दोस्रो पटक संसदबाट प्रमाणीकरणका लागि जाँदा प्रमाणाीकरण नगर्ने छुट नरहेको उल्लेख गर्दै प्रमाणित नगरे राजीनामा दिने अवस्था

चितवन–३ बाट नै चुनाव लड्छु ,दायाँबायाँ सोच्ने कुरा नै छैन:…

उहाँले भन्नुभयो ‘अहिले विभिन्न जिल्लाबाट मलाई हाम्रो पार्टी र अन्य पार्टीका साथीहरुले हाम्रोमा आइदिनुपर्यो भनिराख्नुभएको छ । सबैलाई धन्यवाद नै

राप्रपाको निर्वाचन अभियान , घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा बिज्ञहरु छलफल

काठमाडौं । राप्रपाले आगामी निर्वाचनको चुनावी घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा आज विभिन्न क्षेत्रका विज्ञहरूसंग सुझाव लिएको छ । काठमाडौंमा आयोजित

सम्मानजनक ढङ्गले सिट बाँडफाँट नभए गठबन्धनको औचित्य छैन: अध्यक्ष यादव

पर्सा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सबै दलले जित्ने गरी सिट बाँडफाँट नभए गठबन्धनको

रूकुमपश्चिमबाट अर्थमन्त्री शर्माको एकल नाम सिफारिस

रुपन्देही । अर्थमन्त्री जनार्दन शर्माको प्रतिनिधिसभा निर्वाचनका लागि रुकुमपश्चिमबाट एकल नाम सिफारिस भएको छ । नेकपा माओवादी केन्द्र रुकुमपश्चिमको बैठकले

गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस् : नेता डा कोइराला

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राख्नुभएको छ ।

सहसचिव दीर्घराज मैनाली अर्थ मन्त्रालयमा सरुवा

काठमाडौँ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनाली अर्थमन्त्रालयमा सरुवा भएका छन् । यद्यपि उहाँको अर्थमन्त्रालयमा जिम्मेवारी

काँग्रेस रामराम भन्ने अवस्थामा आइसकेको छः पूर्व राष्ट्रपति यादव -भिडियो…

काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली काँग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ

१०० सिट नपाए विद्रोह हुन सक्छ: शेखर कोइराला

कांग्रेसले १०० सिट पनि नलिए बहुमत ल्याउन नसकिने उहाँको तर्क थियो । “१०० सिट नलिए कसरी बहुमत ल्याउन सकिन्छ रु

देउवासँग जिल्ला सभापतिहरूको माग- प्रत्यक्षमा एक भोट रुखमा हाल्न पाउनुपर्छ

काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले गठबन्धन गर्दा कांग्रेसका मतदाताले कम्तीमा पनि एक मत प्रत्यक्ष तर्फ रुखमा हाल्न

प्रचण्डका स्वकीय सचिव मल्ल सल्यानबाट सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्ल सल्यानबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका

सभामुख सापकोटासँग फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलको शिष्टाचार भेट

काठमाडौं । नेपाल भ्रमणमा रहेको फ्रान्सेली संसदीय प्रतिनिधि मण्डलले सभामुख अग्निप्रसाद सापकोटासँग शिष्टाचार भेट गरेको छ । फ्रान्स–नेपाल संसदीय मैत्री

नेपालमा सार्वजनिक पदको सम्मान किन छैन ?

आज मन्त्री, जनप्रतिनिधि, प्रशासक ,कर्मचारीलाई जनताले किन मन पराउँदैनन् । पहिलो कारण त सचेत गराउँदा गराउँदै पनि सार्वजनिक पद वालाले