२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूपन्देही विकासको पाठशाला हो : उपाध्यक्ष पौडेल



अ+ अ-

बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासको पाठशाला भएको बताउनुभएको छ । उहाँले विकास सिक्न, बुझ्न र चिन्नका लागि रुपन्देही उपयुक्त पाठशाला भएको जिकिर गर्नुभयो ।

बुटवलमा आयोजना गरिएको एक कार्यक्रममा उहाँले कसैले कल्पना गर्न नसकेको विकास आफूहरुले रुपन्देहीमा गरेको दाबी गर्नुभयो ।

रुपन्देहीमा भौतिक पूर्वाधार मात्र नभई मानवीय विकासले पनि रुपन्देहीलाई पहिलो बनाउने उहाँको भनाइ थियो ।