८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.57

Humidity: 41

Latest
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी ‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’ सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट आवश्यक पहल हुन जरूरी छ: अध्यक्ष दाहाल दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता एनआरएनएको ‘एकता महाधिवेशन’ वैशाख २० देखि दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता कूल निर्यातमा भटमास तेलको हिस्सा एक तिहाई, नौ महिनामा साढे ६२ अर्ब भन्दा बढीको निर्यात शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा समुन्द्रमा चल्ने पानी जहाजमा लागू हुने नियम आन्तरिक जलमार्गमा पनि लागू हुन्छ: मन्त्री दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डका स्वकीय सचिव मल्ल सल्यानबाट सिफारिस



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्ल सल्यानबाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन् ।

जिल्ला पार्टी समन्वय समिति सल्यानले बुधबार बसेको बैठकले सचिव मल्लको नाम सिफारिस गरी प्रदेश समितिमा पठाएको हो ।

जिल्ला समितिले मल्ल सँगै अरु उम्मेदवारहरुको नाम पनि प्रदेश समितिमा पठाईसकेको छ ।