२६ आश्विन २०८१, शनिबार
,
Latest
दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?
बालकोट बैठकः प्रचण्डको नेतृत्वमा सरकार बनाउन सहमति जुट्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा यसप्रकारको सहमति जुटेको हो ।

बालकोट वार्तामा सहमति, सरकारको दावी गर्दै केहीबेरमा शीतल निवास जाँदै

गठबन्धनबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको दावीसहित केही बेरमा शीतल

मेयर शाहको प्रश्नः देश व्यापार हो ? खेल हो ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ सरकार गठनका लागि नयाँ गठबन्धन बन्न लागेको बारेमा कटाक्ष गरेका छन् ।

प्रदेश १: एमाले संसदीय दलको नेतामा कार्की निर्विरोध

विराटनगर । प्रदेश नं १ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार बसेको

सिके राउत पनि बालकोट बैठकमा सहभागी

नयाँ सत्ता गठबन्धनको बैठकमा भाग लिन राउत अहिले बालकोट पुग्नुभएको हो ।

बालकोट वार्ता : एमाले गठबन्धनले आजै ४ बजे सरकारको दाबी…

पाँच दलीय सत्ता गठबन्धन टुटेपछि बनेको अर्को पाँच दलीय गठबन्धनले आजै सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ ।

पाँच दलको नेता बालकोटमा, सरकार गठनबारे छलफल

अहिले बालकोटमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच

बालकोट पुगे प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

प्रचण्ड बालकोटमा

त्यसपछि सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ छलफल भएको थियो तर कुनै निष्कर्ष

बालकोट नगई खुमलटार फर्किए प्रचण्ड

बालुवाटार बैठक छाडेर निस्किएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै घर खुमलटार फर्किएका छन् ।

रवि लामिछाने पनि बालकोट पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन् । राजनीतिक छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा

गठबन्धन जोगाउन हाम्रो हातमा केही पनि रहेन– रामचन्द्र पौडेल

बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा शक्ति बाँडफाँटबारे कुनै सहमति हुन नसकेपछि नेता पौडेलले भन्नुभयो, “गठबन्धन जोगाउन खोज्यौँ तर

राप्रपा अध्यक्ष लिङ्देन पनि बालकोटमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि बालकोट पुगेका छन् ।

गठबन्धन भत्किएको दीपशिखाको संकेत

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अति विश्वासपात्र रामप्रसाद सापकोटा दीपशिखाले सत्ता

बालुवाटार छाडेर बालकोट हिँडे प्रचण्ड

प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट प्रस्थान गर्नुभएको हो ।

रास्वपा जुनसुकै गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुनसुकै गठबन्धनको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने भएको छ । यद्यपि यसको औपचारिक निर्णय

रास्वपालाई पनि समेटेर गठबन्धनलाई कायम राख्नुपर्ने विश्वप्रकाशको धारणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायम राख्दै यही गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पनि

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने/नहुनेबारे संसदीय दलमा छलफल गर्दै

बैठकमा संसदीय दलको विधान मस्यौदा र नयाँ सरकार गठनका साथै समसामयिक विषयमा धारणा बनाउने बताइएको छ ।

सत्ता गठबन्धनको बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको यो बैठकले आगामी सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे निर्क्योल गर्ने बताइएको छ ।

सत्ता गठबन्धनको बैठक अघि देउवा र प्रचण्डबीच छुट्टै छलफल हुँदै

याँ सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष