१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन जोगाउन हाम्रो हातमा केही पनि रहेन– रामचन्द्र पौडेल



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गठबन्धनको बैठकमा कुनै सहमति हुननसकेको बताउनुभएको छ ।

बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा शक्ति बाँडफाँटबारे कुनै सहमति हुन नसकेपछि नेता पौडेलले भन्नुभयो, “गठबन्धन जोगाउन खोज्यौँ तर सकेनौँ ।”

कुनै पनि हालतमा गठबन्धनलाई जोगाऔँ भनेको तर आफूहरुको हातमा अब केही नरहेको उहाँको भनाइ थियो । राष्ट्रपति र प्रधानमन्त्री पद बाँडफाँटमा कुरा नमिल्दा गठबन्धन कायम गर्न नसकिएको उहाँले बताउनुभयो ।