२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउत पनि बालकोट बैठकमा सहभागी



अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट बैठकमा सहभागी हुनुभएको छ ।

नयाँ सत्ता गठबन्धनको बैठकमा भाग लिन राउत अहिले बालकोट पुग्नुभएको हो ।

प्रतिनिधिसभामा जनमत पार्टीको ५ सिट रहेको छ । राउतले यसअघि जुनसुकै गठबन्धनको सरकार बन्ने भए पनि बहुमत नपुग्ने अवस्थामा पुर्याइदिने बताउँदै आउनुभएको थियो ।