९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालकोट वार्तामा सहमति, सरकारको दावी गर्दै केहीबेरमा शीतल निवास जाँदै



अ+ अ-

काठमाडौँ । बालकोटमा जारी नयाँ गठबन्धन दलबीच सरकार गठन गर्नेबारे सहमति भएको छ ।

गठबन्धनबीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनका लागि बहुमत सांसदको दावीसहित केही बेरमा शीतल निवास जाने तयारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै बेलुका ५ बजेसम्म बहुमत सांसदसहित सरकार गठन गर्न प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दलहरुलाई आह्वान गर्नुभएको थियो ।