२६ आश्विन २०८१, शनिबार
,
Latest
कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना
तपाईं के खोज्दै हुनुहुन्छ ?
दाहालले दौरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गर्नुभएको छ । प्रचण्डको सचिवालयका अनुसार सपथका लागि दौरा सुरुवाल तयार भै सकेको छ । यस अघि दुई पटक प्रधानमन्त्री हुदाँ उहाँले सुट र भादगाउँले टोली लगाउनु भएको थियो ।

देउवाले फोन गरेर दिए दाहाललाई बधाई

नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिनु भएको छ ।

कांग्रेसका केही नेताहरूले प्रचण्डलाई फोन गरेर ‘हाम्रो प्रधानमन्त्री तपाई नै…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि नेपाली कांग्रेसका नेताहरूले बधाई दिएका छन् । माओवादी

उपप्रधानमन्त्रीमा माओवादीबाट नारायणकाजीको नाम सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपप्रधानमन्त्रीका लागि नारायणकाजी श्रेष्ठलाई सिफारिस गरेको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न बैठक बिहान ८ बजे

एमाले गण्डकी संसदीय दलको नेतामा अधिकारी

काठमाडौँ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । कास्की प्रदेशसभा १ (१)

नवनियुक्त प्रधानमन्त्री दाहालले आज शपथ लिँदै

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिनुहुने भएको

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त दाहालको यस्तो छ राजनीतिक जीवन

प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आईतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन हुनुभएको छ । उक्त दलको काठमाडौँमा यही

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त, सपथ सोमबार ४ बजे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको छ । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई नियुक्त

प्रचण्डद्वारा प्रधानमन्त्रीमा दावी पेश – फोटोफिचर

सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि बाँस्कोटाले भने – फुट र प्रतिगमन…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि एमाले पोलिटव्युरो सदस्य एवं सांसद गोकुल बाँस्कोटाले फुट

प्रधानमन्त्रीमा दावी पेश गर्न प्रचण्ड शीतल निवासमा

काठमाडौं । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

१६६ सांसदको दावीसहित ओली र प्रचण्ड दुवै राष्ट्रपति कार्यालय जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहितको सरकार गठन गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा तोक्नुभएकाले समयभित्रै सरकार गठनको दावी गर्दै दुवै अध्यक्ष

राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा जान्छः प्रवक्ता ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने बताएका छन् ।

सरकार गठनको दावीसहित नयाँ गठबन्धन राष्ट्रपति कार्यालय जाँदै

प्रतिनिधिसभामा रहेको कूल २७५ मा १३८ सिट बहुमतका लागि आवश्यक हुन्छ । अध्यक्ष प्रचण्डको पक्षमा १६६ सिटको समर्थन जुटेको हो

प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई

नेकपा (एमाले) केपी शर्मा ओली निवास बालकोटमा भएको नयाँ गठबन्धन दलबीचको बैठकमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

बालकोट बैठकः प्रधानमन्त्रीमा आलोपालोको सहमति

नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ ।