२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुका बिरुद्धमा अनेरास्ववियु लाग्नुपर्ने बताउनुभएको छ । मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा (एमाले) को नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताउनु भयो । उहाँले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै

सत्तारुढ गठबन्धन भत्किनेप्रति केपी ओलीको आशंका

उहाँले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताउनु भयो ।

एमाले सत्ता प्राप्ति र टिकाउनका लागि कतै लाग्दैन: ओली

उहाँले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको बताउनुभयो ।

क्याम्पस प्रमुखमाथि अखिल क्रान्तिकारीका विद्यार्थीद्वारा आक्रमण

अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुखमाथि आक्रमण गरेको छ ।

बीबीसी कार्यालयमा भारतीय आयकर विभागको छापा

बीबीसी कार्यालयमा भारतीय आयकर विभागको छापानयाँ दिल्ली । बीबीसीले सन् २००२ मा घातक साम्प्रदायिक दंगाका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यहरूको

राप्रपा अध्यक्ष लिङ्देन र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच आज शिष्टाचार

गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात व्यवसायीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि नयाँ बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड हुनुका साथै

बालाजुका डीएसपीको जिम्मेवारी खोसियो

यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनाव सिर्जना भएपछि उनलाई जिम्मेबारीबाट हटाइएको छ ।

राष्ट्रपतिको उम्मेदवार एकीकृत समाजवादीले पनि उठाउन सक्छ– झलनाथ खनाल

राष्ट्रपतिमा तपाईंको पनि चर्चा चलेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, “चर्चा गरिदिएकामा धन्यवाद ।”

प्रधानमन्त्रीसँग दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूतको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण कोरियाका राष्ट्रपतिका विशेष दूत सुङ मिन जङसहितको आठ जनाको टोलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको

अनेरास्ववियुको २३ औं महाधिवेशन सुरु

नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आज मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

यातायात मजदुर र सरकारबीच सिंहदरबारमा वार्ता सुरु

सरकार र आन्दोलित यातायात मजदुरबीच सिंहदरबारमा वार्ता सुरु भएको छ ।

राष्ट्रपति भण्डारीसँग भारतीय विदेश सचिव क्वात्राको भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा

प्रधानमन्त्री दाहालसँग भारतीय विदेशसचिव क्वात्राको भेटवार्ता

भेटवार्तामा ऊर्जा, व्यापार, कनेक्टिभिटी, कृषि, शिक्षा, संस्कृतिका क्षेत्रमा नेपाल–भारत सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमालेको सङ्गठन सृदृढीकरण अभियानको अनुगमनका लागि नेताहरू तोकिए

काठमाडौँ । नेकपा (एमाले)ले दुईमहिने वैचारिक तथा साङ्गठानिक सुदृढीकरण अभियानका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । यही फागुन ५

फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किने गगन थापाको दाबी

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले फागुन १० गतेभित्र ७ दलीय सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् ।

अर्थतन्त्रमा देखिएका सङ्कटप्रति सचेत छौँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रमा देखिएको सङ्कटप्रति सरकार सचेत रहेको बताउनुभएको छ ।

रास्वपाको केन्द्रीय सदस्यमा रमेश प्रसाई र ज्वाला संग्रौला पनि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको आकार बढाएको छ । आज बसेको बैठकले थप १६ जना केन्द्रीय सदस्य मनोनयन

रास्वपा तत्काल सरकारमा नजाने, पार्टीको केन्द्रीय समिति सदस्य ४० पुग्यो

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेको छ ।

श्रमिकहरुलाई पार्टीहरुले सत्तामा जाने भर्याङ्ग मात्र बनाउने होइनः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले श्रमिकहरुलाई पार्टीले सत्तामा जाने भर्याङ मात्र बनाउने गरेको वास्तविक मजदुर हक हितमा काम गर्न नसकेको