२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिमा माओवादीले सघाए प्रचण्डलाई ५ बर्ष प्रधानमन्त्री मान्न सकिन्छ: प्रवक्ता…

काठमाडौं । नेपाली काँग्रेसले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा स्वीकार्ने संकेत दिएको छ । नेपाली काँग्रेसका प्रवक्ता डा .प्रकाशशरण महतले राष्ट्रपतिमा सत्तारुढ दल माओवादी केन्द्रले आफ्नो उम्मेदवारलाई समर्थन गरेको खण्डमा काँग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई

स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध: प्रधानमन्त्री(भिडियोसहित)

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले स्वास्थ्य सेवालाई निशुल्क, सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सरकारमा सबै व्यापारी छन्, शवमाथि पनि व्यापार हुन्छः पूर्वप्रधानन्यायाधीश कार्की(भिडियोसहित)

उहाँले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।

राष्ट्रियताको रक्षाका निम्ति अग्रपंक्तिमा छु: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैँ अग्रपंक्तिमा रहेको बताउनुभएको छ ।

कांग्रेस नेता भण्डारीको भारतमा उपचार जारी

बुधबार राति खाना पकाउने ग्यास लिक भएपछि आगलागीबाट घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित

अनेरास्ववियुको अध्यक्षमा समिक र महासचिवमा नरेश विजयी

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

प्रतिनिधि सभाको नियमावलीमा सांसदहरुबीच सहमति जुट्यो

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले प्रतिनिधि सभाको नियमावलीमा सहमति जुटाएको छ । 

स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि

कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन

पौडेल बने राप्रपा उपाध्यक्ष

काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य उद्धब पौडेललाई उपाध्यक्ष पदमा मनोनयन हुनु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको

सात संवैधानिक आयोगका अध्यक्षहरुले प्रधानमन्त्रीलाई भेटे(भिडियोसहित)

बिहीवार सिंहदरबारमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम

कसैले चाहँदैमा गठबन्धन भत्किँदैन– नारायणकाजी श्रेष्ठ

उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कसैले चाहँदैमा गठबन्धन नभत्किने बताउनुभएको छ ।

सबै नेताका एकएक वटा विश्वविद्यालय छन्ः शिक्षाविद् कोईराला(भिडियोसहित)

विश्वविद्यालयहरु कति चाहिन्छ ? ती विश्वविद्यालय कहाँ कहाँ बन्ने,नक्शांकन गरौँ । एकल विश्वविद्यालय,वहुविषयक विश्वविद्यालय कति आवश्यक पर्छ ? कुन ठाउँमा

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस) गरिएको अस्पतालद्वारा जारी

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

भेटमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन , पछिल्लो राजनीतिक अबस्था तथा सरकारका काम कारबाहीका बारेमा छलफल भएको जनाईएको छ ।

एन्फा कम्प्लेक्समा नेता र कलाकारको फुटबल

काठमाडौं । राष्ट्रिय युवा संघले आगामी फागुन ११ गतेदेखि आयोजना गर्न लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता अगाडि बुधबार

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ– सञ्चारमन्त्री शर्मा

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताउनुभएको

अखिल महाधिवेशनः उत्पीडित क्लस्टरबाट स्थायी कमिटी सदस्यमा आर बिक्रम ओखेडाको…

काठमाडौँमा जारि नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनमा स्थायी कमिटी सदस्यमा आर बिक्रम ओखेडाले उम्मेदवारी दिएका

प्रदेश राजधानीलाई नमूना सहरका रुपमा विकास गर्छौँः मुख्यमन्त्री गिरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आगामी पाँच वर्षमा प्रदेशवासीलाई नमूना राजधानी सहर हस्तान्तरण गर्ने बताउनुभएको छ ।

स्वार्थको द्वन्द्व व्यवस्थापनमा प्रतिनिधि सभा नियमावली मौन

संसदमा हुने स्वार्थको द्वन्द्व व्यवस्थापन सम्बन्धी प्रावधान बिना नै प्रतिनधि सभा नियमावलीलाई अन्तिम टुंगो लगाइने भएको छ । 

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनको प्रस्ताव प्रतिनिधिसभामा पेश

काठमाडौँ । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेश भएको