५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा कम्प्लेक्समा नेता र कलाकारको फुटबल



अ+ अ-

काठमाडौं । राष्ट्रिय युवा संघले आगामी फागुन ११ गतेदेखि आयोजना गर्न लागेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिता अगाडि बुधबार कलाकार र नेताबीच मैत्रीपूर्ण खेल भएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा राजनीतिज्ञको नेतृत्व एमाले महासचिव शंकर पोखरेलले गर्नुभएको थियो भने कलाकारको नेतृत्व नायक धिरेन शाक्य गर्नुभएको थियो ।