२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तनहुँमा योजना: अदुवा प्रशोधनदेखि जल यातायातसम्म

दमौली । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा तनहुँका महत्वपूर्ण योजना समावेश गरिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा जिल्लामा अदुवा प्रशोधन केन्द्र स्थापना गर्नेदेखि जल यातायात सञ्चालन गर्नेसम्मका योजना समेटिएको हो । त्यस्तै पर्यटकीय पदमार्ग,

किसानलाई मल र विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन माग

काठमाडौँ । खेतीको समयमा पनि किसानले मल नपाएको र शैक्षिकसत्र सुरु भएको लामो समय बितिसक्दासमेत विद्यार्थीले पुस्तक नपाएको भन्दै सांसदहरुले

नेपालका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाउँछु: मन्त्री आले

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका विमानस्थल हेर्न लायक र रहरलाग्दा बनाइने बताउनुभएको छ ।

प्रतिनिधि सभाको शून्य समयमा कसले के भने ?

प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

भोकभोकै विद्यालय जान्छन् आमाबाबुविहीन बालबालिका

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षक–शिक्षिका विद्यालयमा अध्ययनरत तीन असहाय र ११ अत्यन्त विपन्न परिवारका विद्यार्थीको

माटोको ढिस्काले पुरिएर दुई बालकको मृत्यु

रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको

शेरबहादुर तामाङ– गाँजाबाट औषधि बन्न सक्छ, व्यवस्थित बनाऔँ

काठमाडौँ । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले गाँजाको उत्पादनलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उहाँले प्रतिबन्धित

हराएको २४ लाख कोभिड खोपको जवाफ चाहियो- खगराज अधिकारी (भिडियोसहित)

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा सांसद खगराज अधिकारीले २४ लाख कोभिडविरुद्धको खोप हराएको उल्लेख गर्दै त्यसको जवाफ दिन सरकारसँग माग

चुरे काछका बासिन्दामा बाढीपहिराको त्रास

महोत्तरी । मनसुन प्रभाव विस्तार हुँदै गएर सघन वर्षा भइरहेपछि जिल्लाको सुदूर उत्तरवर्ती चुरे काछका बासिन्दामा अहिले त्रास बढेको छ

बैतडीमा जन्ममिति बढाएर वृद्धभत्ता लिने १४ जनालाई कार्बाही

बैतडी । बैतडीमा नागरिकता प्रमाणपत्रमा जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिने गरेको खुल्न आएको छ । आफैंले नागरिकतामा जन्ममिति सच्याएर

पाँच डिआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच प्रहर नायब महानिरीक्षक (डिआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको

एमसीसी पारित भएपछि देशमा आर्थिक संकट बढेर गयो – प्रेम…

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दावी

उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्ने

चितवन । विज्ञहरुले उमेर नपुगी जन्मिएका शिशुको आँखा परीक्षण गराउनुपर्नेमा जोड दिएका छन् । अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि

क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा खारेज

पोर्चुगिज एवं म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोमाथि अमेरिकी महिलाले लगाएको बलात्कारको मुद्दा खारेज भएको छ ।

प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन सांसद ज्ञवालीको माग

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ ।

हावाहुरीले कैलालीको केरा खेतीमा क्षति, किसान चिन्तित

भजनी । कैलालीको टीकापुर नगरपालिका–२ का शङ्कर विश्वकर्माले आठ बिघा क्षेत्रफलमा केरा खेती गर्नुभएको छ । चार वर्षदेखि केरा व्यवसाय

रमेश खरेल काठमाडौँ १ बाट उठ्ने

काठमाडौँ । आगामी प्रतिनिधिसभाको निर्वाचनमा पूर्वडीआईजी रमेश खरेलले काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवारी दिनेभएका छन् । नेपाल सुशासन पार्टीका

कर्णाली प्रदेशसभामा आर्थिक सर्वेक्षण २०७८/७९ पेश

कर्णाली । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले पहिलोपटक ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रदेशसभामा पेश गर्नुभएको छ ।

रमेश खरेल काठमाडौं–१ बाट चुनाव लड्ने

नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

याङ्ग्री र लार्केको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म पाइप बिच्छ्याइँदै

काठमाडौँ । सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दुरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार ६०० र एक हजार