२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री देउवालाई अर्थ मन्त्रालयको कार्यभार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले  पदबाट राजीनामा दिनुभएकाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवाको सिफारिसमा उक्त कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैनः नेता पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन

रेल्वे विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री

छानबिन समितिलाई सजिलो पार्न राजीनामा दिएँः जनार्दन शर्मा

जनार्दन शर्माले छानबिन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसद्मा ल्याउन आफूले अर्थमन्त्रीको पदबाट राजीनामा दिएको बताउनुभएको छ ।

कर्णाली प्रदेशसभाको बैठक बस्दै

वीरेन्द्रनगर । कर्णाली प्रदेशसभाको बैठक बिहीबार बस्ने भएको छ । लामो समयदेखि अवरुद्ध प्रदेशसभाको बैठक भोलि बस्न लागेको हो ।

अवैध छुर्पी बरामद

नेपालगञ्ज । सशस्त्र प्रहरीले ठूलो परिमाणमा भारतबाट ल्याउँदै गरिएको अवैध छुर्पी बरामद गरेको छ । सशस्त्र प्रहरीको नेपालगञ्ज भन्सारस्थित जमुनाह

जग्गा कित्ताकाटमा रोक लगाउने हेटौँडा उपमहानगरपालिकाको निर्णय

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले खेतीयोग्य जमिनको बढ्दो खण्डीकरणलाई न्यूनीकरण गर्ने उद्देश्यले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । सोमबार

बढ्दै कोरोना संक्रमण, एकै दिन थपिए ११३ जना संक्रमित

नेपालमा केही दिनयता कोरोना संक्रमण उकालो लाग्दै गएको छ ।

निर्वाचन आयोगद्वारा मंसिर २ गतेका लागि निर्वाचन मिति प्रस्ताव

निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ ।

राजनीतिक पूर्वाग्रहको पराकाष्ठा भयो: जनार्दन शर्मा

अर्थमन्त्रीले भन्नुभयो, “सैनिक नेतृत्वले जस्तै दोषी करार गरियो । यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठा हो । यो राजनीतिक प्रतिशोध हो ।”

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भने – ममाथि पूर्वाग्रह राखियो

विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले

अर्थमन्त्री शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

‘अर्थमन्त्री दोषी छन्, पदमा राखेर छानबिन हुन सक्दैन’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद योगेश भट्टराईले जनार्दन शर्मालाई अर्थमन्त्रीको हिसाबमा बोल्ने नैतिक अधिकार नभएको बताएका छन् ।

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई बर्खास्त गर्नुस्- सांसद भट्टराई

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा रोस्ट्रममा गएर बोल्न लाग्दै गर्दा एमालेका धेरैजसो सांसदहरु संघिय संसदको बैठक नै छाडेर बाहिरिएका छन्

प्रतिनिधिसभाको बैठक ,अर्थमन्त्रीको स्पष्टिकरण, एमाले बाहिरियो -लाईभ

प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले स्पष्टिकरण दिईरहनु भएको छ । तर प्रमुख प्रतिपक्षदल नेकपा एमालेले छानबिन

अर्थमन्त्रीले आफ्ना कुरा राख्दै, एमाले सांसदहरु उठेर हिँडे

प्रतिनिधिसभाको बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले आफ्ना धारणा राख्दैछन् ।

थप दुई जनामा हैजा

काठमाडौँ । थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.

नेप्से परिसूचक १३.३३ अंकले वृद्धि

बुधवार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ ।  मंगलवार ९ अंकले गिरावट आएको नेप्से परिसूचक बुधवार १३.३३ अंक बढेर

अर्थमन्त्रीमाथि छानबिन गर्न विशेष समिति गठन (सूचीसहित)

अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय विशेष समिति गठन गरिएको छ ।

भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढे

नयाँदिल्ली । बितेका केही दिनयता भारत, पाकिस्तान, मलेसिया र दक्षिण कोरियामा कोरोनाका बिरामी बढिरहेका छन् । बुधबार भारतमा १६ हजार