१८ भाद्र २०८३, बिहीबार
,
Latest
दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

३०० रूपैयाँले घट्यो सुनको मुल्य



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य ३०० रूपैयाँले घटेको छ ।

आज साताको छैटौँ दिन (शुक्रवार) सुन प्रतितोला ३०० रूपैयाँले घटि छापावाला सुनको मूल्य ९७ हजार २०० रूपैयाँ मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। बिहीवार छापावाला सुन प्रतितोला ९७ हजार ५०० सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुन प्रतितोलामा ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेर १ हजार २४० रूपैयाँ मा कारोबार भईरहेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।