२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन समितिबाट पास

काठमाडौं । सार्वजनिक लेखा समितिको २२ औं वार्षिक प्रतिवेदन, २०७९ समितिबाट पास भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठक बहिस्कार गरेको भएपनि बैठकमा उपस्थित बहुमत सांसदहरुको सहमतिमा २२ औं वार्षिक प्रतिवेदन,२०७९ पास भएको सार्वजनिक लेखा समिति सचिव डा.रोजनाथ पाण्डेले बताउनु भयो । उहाँले समितिको बैठकले वार्षिक प्रतिवेदन

साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन शुरु

काठमाडौं । साहित्यिक पत्रिका ‘गरिमा’ को पुनः प्रकाशन शुरु भएको छ । २०९ औँ भानु जयन्तीका अवसरमा साझा प्रकाशनले मंगलवार

राष्ट्रियसभामा चार विधेयक पेश

राष्ट्रियसभाको आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक पेश भएका छन् ।

भरतपुरका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता

भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन सुरु गरिएको छ । महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट

चिनियाँ नेता भेट्न एकीकृत समाजवादीका नेताहरु एभरेष्ट होटल पुगे

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग भेटवार्ताका लागि नेकपा एकीकृत समाजवादीका नेताहरु बानेश्वरस्थित एभरेष्ट होटेल पुगेका छन्

नेप्से परिसूचक ११.६८ अंकले वृद्धि

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेप्से परिसूचक पछिल्ला समय निरन्तर रुपमा उतारचढाव

वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए

काठमाडौँ । वाग्मती नदीभित्र हुने अनधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी

कमलरी र हरवाचरवाको समस्या समाधानको लागि कार्ययोजना बनाइने

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्त हलिया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या दिगो समाधानको

भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

दमौली । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर

कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव (सूचीसहित)

नेपाली कांग्रेसमा नेताहरूको मर्यादाक्रम प्रस्ताव गरिएको छ । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा मयार्दाक्रम निर्धारणका लागि मस्यौदा प्रतिवेदन

गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न पहल गर्छौ: अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने

जिल्ला अदालतका मुख्य न्यायाधीशबाट महानगरको न्यायिक प्रणाली निरीक्षण

काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले वडा स्तरमा मेलमिलाप कक्ष स्थापना कार्य तत्काल थालिने बताउनुभएको छ । आज महानगरको न्यायिक प्रणाली

कोरियाको आम्दानीः कुखुरापालनमा लगानी

गलकोट । सानै उमेरदेखि व्यावसायिक सोच बनाउनुभएका बागलुङ नगरपालिका–४ पाखाथरका जीवन जिसीलाई त्यसबेला लगानी अभाव भयो । व्यावसायमै राम्रो सम्भावना

उपेन्द्रले अहंकार गरे, उनमा पदको लोभ देखियोः बाबुराम भट्टराई (भिडियोसहित)

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले

मुख्यमन्त्री पोखरेलको राजीनामा माग्दै अनेरास्ववियु र युवा संघद्वारा प्रदेश सभा…

पोखरा । अनेरास्ववियु गण्डकी प्रदेश कमिटी र र राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको

वर्तमान सरकारको एक वर्ष: बिजुली व्यापारदेखि बुढीगण्डकी स्वदेशी लगानीसम्म

काठमाडौँ । लामो समयदेखि केवल चर्चामा सीमित बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेदेखि बिजुली निर्यातलगायतका काममा वर्तमान सरकार गठन

सभामुखद्वारा विभिन्न विधेयक प्रमाणित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संघीय ससंद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका विभिन्न विधेयक प्रमाणित गर्नुभएको छ ।

‘विभेदरहित र मानवअधिकारमैत्री समाज बनाउनुपर्ने’

काठमाडौँ । सांसद राज्यलक्ष्मी गैरेले विकृति, विसङ्गतिरहित समाज निर्माणका गरी मानव अधिकारमैत्री र विभेदरहित समाज निर्माणमा ध्यान दिन अग्रह गर्नुभएको

वर्तमान सरकारले ल्याएको अर्थनीति सही छ: सांसद देव

काठमाडौँ । सांसद जीतेन्द्रनारायण देवले वर्तमान सरकारले ल्याएको अर्थनीति सही भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले

एकैदिन थपिए १७७ संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले