६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान एसिया कपको सुपर ४ मा

एजेन्सी । अफगानिस्तानले युएईमा जारी एसिया कप २०२२ क्रिकेटमा सुपर ४ मा स्थान बनाएको छ । मंगलबार राति सम्पन्न खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तानले लगातार दोस्रो जितसहित सुपर ४ मा स्थान बनाएको हो । बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानस्तानले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो

नेपालले जित्यो केन्याविरुद्धको सिरिज

नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज हात पारेको छ ।

केन्यालाई नेपालले दियो १७६ रनको लक्ष्य

काठमाडौँ । घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित

विश्वकप टी-२० को ट्रफी सगरमाथाको बेस क्याम्पमा प्रदर्शनी गरिँदै

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको ट्रफी मंगलवार (आज) बाट नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिने भएको छ । ट्रफी प्रदर्शनीका

केन्या भर्सेस नेपालः निर्णायक खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज मंगलबार घरेलु टोली केन्याविरुद्ध पाँचौं तथा अन्तिम टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दैछ ।

नेपाल केन्यासँग सात रनले पराजित

घरेलु टोली केन्याविरुद्धको चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल पराजित भएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाल. केन्यासँग

केन्याले नेपाललाई दियो १०२ रनको लक्ष्य

काठमाडौँ । घरेलु टोली केन्याले चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाललाई १०२ रनको विजयी लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा

एएफसीद्वारा एन्फालाई ७ हजार अमेरिकी डलर जरिवाना

काठमाडौं । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई जरिवाना गरेको छ । एएफसीले कुवेतमा भएको एएफसी एसियन

केन्याविरुद्धको सिरिज एक खेल अगाबै जित्ने दाउमा नेपाल

काठमाडौँ । घरेलु टोली केन्याले चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाललाई १०२ रनको विजयी लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा

महिला साफ च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आइपुग्यो

काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आईपसगेको छ । यही भदौ २१ गतेदेखि सुरु हुने

नवौँ राष्ट्रिय खेलकुद: तनहुँबाट दुई सय २१ खेलाडी छनोट

दमौली । गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला

ला लिगाः बेन्जेमा चम्किँदा रियल विजयी, बार्सिलोनाको सानदार जित

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले इस्पान्योललाई

भारतद्वारा पाकिस्तान पराजित

भारतले एसिया कप २०२२ को विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो

नेपालले केन्यालाई हरायो

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जित निकालेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको

भारत र पाकिस्तानबीचको महाभिडन्त आज

एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको दोस्रो खेल आज आइतबार दुबईमा हुँदैछ । यो खेल नेपाली समयानुसार ७ः४५ बजे दुबई

विश्वकै अग्लो स्थान मुस्ताङको लोवथाङमा गल्फ प्रतियोगिता

गण्डकी । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५

व्यवस्थित खेल मैदान नहुँदा: ‘उत्साह छ, खेल्ने वातावरण छैन’

रामपुर । चार जिल्लाको केन्द्रीय भागमा रहेको रामपुरमा खेलकुदको प्रशस्त सम्भावना छ । यहाँ रहेका पूर्वाधारलाई व्यवस्थित गर्न सकेको खण्डमा

नेपालले आज घरेलु टोली केन्याको सामना गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिले आज (आइतबार) घरेलु टोली केन्यासँग तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट

प्रिमियर लिगः म्यान्चेस्टर सिटी, युनाइटेड, आर्सनल, लिभरपुल र चेल्सी विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले पुनरागमन जित निकालेको छ । पहिलो हाफमा दुई गोलले पछि परेको

फिफाद्वारा भारतमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले