२ भाद्र २०८३, मंगलवार
,
Latest
कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार विधि र कानुनको अधिनमा रहेर व्यावसायिक रुपमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा सञ्चारमन्त्री डा तिमिल्सिनाको जोड जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आइपुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा हुने साफ महिला च्याम्पियनसिपका लागि पाकिस्तानी टिम काठमाडौं आईपसगेको छ ।

यही भदौ २१ गतेदेखि सुरु हुने साफ च्याम्पियनसिपका लागि पाकिस्तानी टिम आइतबार राति काठमाडौं आइपुगेको हो ।

पाकिस्तान ‘समूह ए’ मा रहेको छ । सोहि समूहमा भारत, बंगलादेश र माल्दिभ्स पनि रहेको छ ।

भुटानको टिम यसअघि नै नेपाल आइसकेको छ । भुटान ‘समूह बी’ मा परेको छ । सोहि समुहमा नेपाल र श्रीलंका पनि रहेका छन् ।