© 2023
काठमाडौँ। सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ । महिला, बालबालिका

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

गण्डकी। नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकास्थित शिशुवा-खुदीखोला र कालिकास्थान-लामेआहाल-पुँडीटार सडक विस्तार तथा स्तरोन्नितको काम सकिएको छ

काठमाडौँ। विभागीय टोली एपिएफका क्षितिज खनाल र एपिएफकै प्रिन्स दाहाल १४ औं पुष्पलाल स्मृित राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा

बैतडी, ३१ साउनः बैतडी पुग्नुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी लगिएको छ । उहाँलाई धनगढीबाट काठमाडौँ लगिने छ

काठमाडौँ। अष्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’मा सहभागिता जनाउने नेपाल ‘ए’ क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट

चितवन। राप्ती नगरपालिका-१ दुविचौर क्षेत्रमा देखिएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । शुक्रबार रातिदेखि बस्ती क्षेत्रमा देखिएको बाघ नियन्त्रणमा लिनका लागि

सुदूरपश्चिम। सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम

गुल्मी। प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा अवरुद्ध हुँदै आएको छ । प्रतिकूल मौसम, दिनहुँ बाक्लो कुहिरो लाग्नेलगायत

काबुल। अक्टोबरमा दुई देशबीच झडप भएपछि स्थल सीमा लगभग पूर्ण रूपमा बन्द भए पनि पाकिस्तान हुँदै अफगानिस्तानमा अन्तर्राष्ट्रिय मानवीय सहायता

ढाका। नयाँ दिल्लीले बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण नगरेसम्म प्रधानमन्त्री तारिक रहमान भारत भ्रमण गर्ने छैनन् जबसम्म नयाँ दिल्लीले

जकार्ता। पूर्वी इन्डोनेसियामा शनिबार आएको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म कम्तीमा ५१ जनाको मृत्यु भएको त्यहाँको प्रशासनले जनाएको छ । करिब

खोटाङ। जिल्लामा गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु भएको छ । गत असार ४ गते नेपाल

काठमाडौँ। नेपाली सेनाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ इलाकामा गएको पहिरोबाट प्रभावित ३०० जनाभन्दा बढीको उद्धार गरेको छ । पहिरो पीडितको

ललितपुर। हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको धापाखेलस्थित नागदहमा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।

काठमाडौँ। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ । काठमाडौंमा आईतवार

काठमाडौँ। अस्ट्रेलियामा आयोजना हुने ‘टप एण्ड टी–२०’ क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाल ‘ए’ टोलीलाई आज एक औपचारिक कार्यक्रमका बीच बिदाइ

काठमाडौँ। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वामपन्थी शक्तिहरु पार्टी संगठनभन्दा सरकार निर्माणमा केन्द्रित हुँदा कम्युनिष्ट आन्दोलन क्षयिकरण हुँदै गएको निष्कर्ष

पोखरा। पोखरा महानगरपालिका वडा नम्बर ५ मा अवैध रूपमा व्यावसायिक उद्देश्यले उत्पादन गरिँदै आएको ठूलो परिमाणको घरेलु मदिरा बनाउने कच्चा

काठमाडौँ भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा एक निर्माणाधीन सुरुङ भत्किँदा त्यहाँ कार्यरत कम्तीमा सात जना कामदारको मृत्यु भएको छ ।