६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खाँदबारी–किमाथाङ्का सडकखण्ड स्तरोन्नति तीव्र

सङ्खुवासभा। सङ्खुवासभाको उत्तरी क्षेत्र जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का सडकखण्ड निर्माणमा नेपाली सेनाले तीव्रता दिएको छ । खाँदबारी–किमाथाङ्का सडकखण्डको १६२ किलोमिटरमध्ये साढे १० किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो । सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरिरहेको छ । भौगोलिक रूपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का

फरार कैदी र लागुऔषध प्रयोगकर्तासहित पाँच पक्राउ

कर्णाली। जिल्ला प्रहरी कार्यालय सुर्खेतले काठमाडौँ कारागारबाट फरार एक कैदीसहित पाँच लागुऔषध प्रयोगकर्तालाई आज वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । पक्राउ

वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात

पर्सा। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२÷८३ को तीन महिनामा रु चार अर्ब ६१ करोडको खाद्यान्न आयात गरिएको छ

मौसममा क्रमिक सुधार

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः सुधार हुँदै गएको र आइतबार थप सुधार हुने जनाएको छ ।

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

नवलपरासी।  निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि बुटवल-नारायणगढ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी

एपोलो हाइड्रोमा पहिरो जाँदा ३० लाख बढीको क्षति

ओखलढुङ्गा। एपोलो हाइड्रोको पाइपमा पहिरो क्षति पुर्‍याउँदा रु ३० लाखभन्दा बढीको क्षति भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका

अनलाइन भन्सार डाटाबेस प्रणाली शुभारम्भ

काठमाडौँ। वीरगञ्ज भन्सार कार्यालयबाट आज ‘अनलाइन भन्सार डाटाबेस प्रणाली’ (कस्टम्स भ्यालुएसन डाटाबेस सिस्टम) शुभारम्भ गरिएको छ । चालु आर्थिक वर्ष

तान्जानियाको राष्ट्रपतिमा सामिया पुनः निर्वाचित

विगतमा चुनावको पारदर्शिताको विरोधमा देशका धेरै भागमा हिंसा भएको थियो । सयौं मानिस मारिएका छन् भने सयौं घाइते भएका छन्

पहिरोले हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक अवरुद्ध

बागमती।  हेटौँडा-काठमाडौँ जोड्ने हेटौँडा-कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ। अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा पहिरो खस्दा आज साँझदेखि

‘अविरल जनसाहित्य यात्रा’ को १०३औँ विशेष शृङ्खला सम्पन्न

काठमाडौँ। राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को १०३औँ विशेष शृङ्खला सम्पन्न भएको छ । आज यहाँ आयोजित शृङ्खलामा स्रष्टा

कृषिक्षेत्रमा उल्लेखनीय काम किसान सम्मानित

उहाँले मधेस खाद्यान्नका लागि महत्त्वपूर्ण रहेकाले कृषि क्षेत्रको विकासमा सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । कृषि निर्देशनालयका प्रमुख

बस दुर्घटना हुँदा तीस र जीप दुर्घटनामा छ जना घाइते

बाजुरा। मार्तडी कोल्टी सडकअन्तर्गत यहाँको बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कोल्टीबाट धनगढीका लागि

दक्षिण कोरियामा बिहीबार ट्रम्प र सीबीच भेटवार्ता हुँदै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीलाई लामो समयदेखि चीन र दक्षिण कोरियालाई हेर्ने नीतिका कारण राष्ट्रवादी नेताका रूपमा हेरिन्थ्यो । उहाँलाई

सुशीला सरकारको कारण मुलुक ‘मल्टिपल अर्गान फेलियर’ को अवस्थामा पुग्यो:…

उनले भने,‘प्रधानमन्त्रीले एकदमै केटाकेटीपन देखाउनुभएको छ, मन्त्रीहरु सिफारिश गर्ने नाममा नाम पठाउने, अनि काट्ने खेल गर्नुभयो, दलित समूदायका डा. रामजी

प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज  बङ्गलादेश प्रस्थान गरेको छ । बङ्गलादेशका प्रधानन्यायाधीश डा सैयद रेफत अहमदको

तेह्रौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडको आवेदन खुल्ला

राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड-नेपाल एक शैक्षिक प्रतियोगिता हो । जसमा नेपालमा रहेका कक्षा १२ सम्म अध्ययनरत २० वर्षभन्दा मुनिका नेपाली विद्यार्थीले

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।

कराते स्टार एरिका सम्मानित

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।

हरिबोधिनी एकादशीः २६ हजारले गरे चाँगुनारायणको दर्शन

हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको आज परम्पराअनुसार मठलाई सिङ्गारेर पूजा गरी माला लगाई दामोदरसँग विवाह गरिदिने परम्परा छ ।

छिट्टै विभिन्न पार्टीसँग एकता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले अबको केही दिनभित्रमा  विभिन्न पार्टीसँग एकता गर्ने भएको छ । आज यहाँ पार्टी