१० श्रावण २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसद बैठक आज बस्दै, बजेटमाथि छलफल हुने

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज सोमबार दिउँसो १:०० बजे बस्ने सोह्रौँ बैठकमा बजेटमाथिको छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ। छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा

सामुदायिक वनः संरक्षणसँगै समुदायको आर्थिक–सामाजिक विकासको आधार

कैलाली। एक समय सरकारी संयन्त्रको नियन्त्रणमा सीमित नेपालको वन क्षेत्र अहिले समुदायको सक्रिय सहभागितामार्फत संरक्षण र व्यवस्थापनको सफल नमूनाका रूपमा

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

दाङ। दाङ तुलसीपुर उपमहानगरपालिकाले दोस्रो पञ्चवर्षे आवधिक विकास योजना निर्माण थालेको छ । आइतबार उपमहानगरपालिकाले दोस्रो आवधिक योजनाबारे छलफल गरेको

छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’

कर्णाली। कर्णालीका छोरीहरूको सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’ जारी गरिएको छ । ज्योति फाउन्डेसनले सुर्खेत वीरेन्द्रनगरमा आज सम्पन्न ‘कर्णाली

देशका विभिन्न भूभागमा मौसम बदली र केही स्थानमा वर्षाको सम्भावना

आज राति देशको हिमाली भू–भागमा साधारणतया, पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ

आज भारत भ्रमणमा जाँदै रास्वपा सभापति रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गर्दै छन् ।

रोयल च्यालेन्जर्स बेङ्गलुरूलाई आईपीएलको उपाधि

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

बाँके। जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध

पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति

म्याग्दी। बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको

सुदूरपश्चिमः नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश

असहायका लागि खाना, नाना र छानाको व्यवस्था गर्छौः मुख्यमन्त्री बानियाँ

चितवन। बागमती प्रदेश सरकार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले असहाय र बेवारिसेका लागि आश्रय प्रदेश सरकार दिने बताउनुभएको छ । आज यहाँ

चार दिनमा पचास हजार बढीले गरे मुक्तिनाथको दर्शन

मुस्ताङ। मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५० हजारले दर्शन गरेका छन् । विगतमा औसत दैनिक तीनदेखि चार हजार

प्रतिनिधिसभामा राष्ट्रियसभाबाट फिर्ता भएको विधेयक प्रस्तुत

काठमाडौँ। प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित फिर्ता भएका दुई विधेयक टेबुल भएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको अनुमतिमा

युक्रेनको आणविक भट्टीमा ड्रोन आक्रमण

भियना। रुसको नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमण भएको संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निकाय (आइएइए) ले

सीपमार्फत विपन्नलाई उद्यमसँग जोड्दै शुक्लाफाँटा नगरपालिका

कञ्चनपुर। स्थानीय साधनस्रोतको उपयोग गर्दै न्यून आय भएका समुदायलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले शुक्लाफाँटा नगरपालिकाले ‘एक वडा-एक उद्यम’ कार्यक्रम

एमएडब्लू राइड्सद्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै…

काठमाडौं। नेपालका लागि यामाहा मोटरसाइकलहरूको आधिकारिकवितरकएमएडब्लू राइड्स प्रा.लि. ले देशभरका डिलरहरूबाट उत्कृष्ट बिक्री तथा सेवा दक्षता भएका प्रतिभाहरूलाई एकत्रित गर्दै

आगामी आवको बजेट उत्पादनमुखी बनाउँछौँः मुख्यमन्त्री यादव

जिल्ला समन्वय समिति महासङ्घका संयोजक कौशलकिशोर सिंहले स्थानीय तह र प्रदेश सरकारबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चिकित्सकको राष्ट्रपति ट्रम्पलाई सुझाब : स्वास्थ्य राम्रो छ, तौल घटाउनुपर्छ

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चिकित्सकले उहाँको स्वास्थ्य ‘राम्रो’ भएको तर उहाले तौल घटाउनु उचित हुने सुझाब उहाँको ८० औँ