© 2023
झापा। जिल्लाको कनकाई नगरपालिका–१ मा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ । आज बिहान घरमा पानी तान्न विद्युतीय मोटर जोड्ने क्रममा करेन्ट लागेर ६६ वर्षीय ताराबहादुर विश्वकर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार करेन्ट लागेर घाइते भएका विश्वकर्मालाई आफन्तले बिर्तासिटी अस्पताल
उपभोक्ता र सर्वसाधारणलाई केन्द्रमा राखेर प्राधिकरणको सुधारका लागि महत्त्वपूर्ण निर्णय गरिएको प्राधिकरण सञ्चालक समितिका सदस्य श्यामकिशोर यादव जानकारी दिनुभयो ।

दास चितवन राष्ट्रिय निकुञ्जको चरनपुर पोष्टमा कार्यरत हुनुहुन्थ्यो । बिहान गस्ती गरेर फर्किएर हतियार व्यवस्थापन गर्दैगर्दा उहाँलाई गोली लागेको थियो

सम्मानित हुने सबै खेलाडी, प्रशिक्षक र खेलकुदमा योगदान पु-याउने व्यक्तित्वहरूलाई उहाँले बधाई दिनुभयो । “यहाँहरूको सफलता हाम्रो साझा गर्व हो

पौडी खेल्न गएका शाहीलाई बिहीबार शान्तिनगर तल मादी नदीले बगाएको थियो । बेपत्ता शाहीको बिहीबारदेखि नै खोजतलास गरिएकामा आज साँझ
सिमेन्ट उद्योगका प्रतिनिधि ध्रुव थापाले सरकारका विभिन्न निकायको निर्देशनअनुसार महसुल तिर्न उद्योगी तयार रहेको र लाल आयोगले तोकेको अवधिको विद्युत

त्यसैगरी सांसद सूर्य थापाले आज उहाँको निवासमा पुगेर समवेदना व्यक्त गर्नुभएको छ । रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित सांसद

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतिष्ठानको मुखपत्र ‘मस्र्याङ्दी प्रवाह’ को तेस्रो अङ्क लोकार्पण गरिएको थियो ।

“अष्ट्रेलियामा करिब दुई लाख नेपाली रहेकाले नेपाली मिडियाको भविष्य राम्रो भए पनि व्यावसायिक हुनसकेका छैनन्”, अध्यक्ष तिवारीले भन्नुभयो । उहाँले

चितवन। युवा उद्यमी मञ्च चितवनले आजदेखि यहाँ ‘मेड इन नेपाल एक्स्पो’ तथा ‘फुड फेस्टिभल’ सुरु गरेको छ । नेपालमा उत्पादित

भक्तपुर। प्रसिद्ध पर्यटकीय क्षेत्र नगरकोटलाई केन्द्रविन्दुमा राखेर भक्तपुर, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लाका चार नगरपालिकाले संयुक्त रुपमा आगामी वैशाख १ गतेदेखि

अहिले २ घण्टा अगाडी हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंले ज्युले आफ्नो सुरक्षा को लागि आफै भारतको आसाम राज्यको प्रहरीसमक्ष

त्यसैगरी विधेयकमा वातावरण संरक्षण ऐन अनुकूल हुने गरी जग्गा प्राप्तिको विषय समेटिएको छ । उहाँले सङ्घीय स्वरुप दिने गरी जग्गा

वडाभरिमा ११ वटा घर र छ वटा गोठका छानो हुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । हुरीबाट भएको

तीनकुने घटनामा प्रहरीसामु नै गाडी हाँकेर अघि बढेका प्रसाईं सम्पर्कविहीन भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । प्रसाईंले

सुर्खेत। कर्णालीका चार जिल्लाका विभिन्न खण्डमा पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएका छन् । रुकुम पश्चिमको मुसिकोट–११ मा स्थित पृतिबाङ

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार घाइते सञ्जिताको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मर्यादा पुरुषोत्तम रामको भक्त हनुमान भएकाले उहाँको जन्मजयन्तीका अवसरमा यहाँ महोत्सव आयोजना गरिएको जनाइएको छ । सीताको जन्मभूमि जनकपुरधामको विभिन्न

केही दिन अघि उपकुलपति प्रा डा बरालले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाउनुभएको थियो । उहाँ २०८० फागुनमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति

अहिले हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका जिल्लामा कांग्रेसका नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान आफूले सुरु गरेको डा महतले जानकारी दिनुभयो ।