१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्बन्धविच्छेदन गर्दा अंश लिदैनन् महिलाहरु



अ+ अ-

विराटनगर । सम्बन्धविन्छेदन गर्दा महिलाले श्रीमानको सम्पत्तिबाट अंश पाउने कानुनी व्यवस्था छ । महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमानबाट अंश लिने गरेका छैनन् ।

आइतबार जिल्ला अदालत मोरङमा ६ जोडीले सम्बन्धविच्छेदन गरे । तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिकाका मात्रै थिए । सम्बन्धविच्छेदन गर्ने महिला कसैले पनि श्रीमानबाट अंश लिएनन् । आइतबार जिल्ला अदातलमा मोरङले २ नम्बर इजलासमा न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायले सम्बन्धविच्छेदको मिसिल हेरिरहनु भएको खबर गोरखापत्र दैनिकमा प्रकाशित छ ।