२२ भाद्र २०८३, सोमबार
,
Latest
दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुबा बन्दै कपिल शर्मा, बधाई दिनेहरुको भिड



अ+ अ-

भारतीय हास्यकलाकार कपिल शर्माकी श्रीमती गिन्नी चतरथ गर्भवती भएकी छिन् ।


भारतीय समाचार एजेन्सीका अनुसार उनलाई बधाई दिन उनले घरमा नयाँ पाहुना आउने क्रम बढेको छ ।

पाहुनालाई स्वागत गर्नेको निम्ति परिवारका सदस्यहरुलाई भ्याइनभ्याइ परेको छ ।

यद्यपी, यसबारे कपिल शर्मा र उनका परिवारबाट कुनै आधिकारिक बयान सार्वजनिक भएको छैन ।

कपिलले १२ डिसेम्बर २०१८ मा साथी गिन्नी चतरथसँग विवाह गरेका थिए । विवाहकाा बेला बलिउडका थुप्रै सेलिब्रिटीको उपस्थिती थियो ।