१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस महाधिवेशनः २५० गन्दा देउवा १३२, कोइराला ८१



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको नेयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ भने अहिले मतगणजना जारी रहेको छ ।

सभापतिमा पहिलो २५० मत गन्दा शेरबहादुर देउवाको १३२ मत आएको छ । यस्तै डा. शेखर कोइरालाले ८१ मत ल्याउँदा विमलेन्द्र निधिले १२ मत ल्याएका छन् । प्रकाशमान सिंहले २२ मत प्राप्त गर्दा कल्याण गुरुङले १ मत पाएका छन् ।

महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा विहान ४ः२० बजेदेखि मतगणना सुरु भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार मतगणना पूरा गर्न करिब तीनदेखि चार घण्टा समय लाग्नेछ ।