१ श्रावण २०८३, शुक्रबार
,
Latest
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण मुद्दा फछर्योटः लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम मन्त्रीहरूको कार्य विभाजन ‘लो बिडिङ’ नियन्त्रण गर्ने व्यवस्था सार्वजनिक खरिद प्रणाली सुधारको सकारात्मक कदमः अध्यक्ष पाण्डे मास्टर्नीको प्रचारात्मक गीत : पेशागत मर्यादामाथि प्रहार दाङमा ७७ प्रतिशत रोपाइँ बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ देशभर मनसुनी गतिविधि सक्रिय मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि नेपाली काँग्रेसले तीनै तहका सरकारलाई कार्ययोजना पठाउने नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५०० गणना हुँदा देउवालाई ७४१ शेखरको ५३२



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी  छ । हालसम्म १५०० मतको गणना सकिएको छ । जसमा शेरबहादुर देउवाले ७४१मत प्राप्त गर्नुभएको छ भने भने डा. शेखर कोइरालाले ५३२  मत प्राप्त गर्नुभएको छ ।

प्रकाशमान सिंहले ११६, बिमलेन्द्र निधिले ८१ र कल्याण गुरुङले ४ मत प्राप्त गर्नुभएको छ ।  नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । जस अनुसार सभापतिमा जित्न २३४० मत  आबश्यक पर्छ । ५१ प्रतिशत प्राप्त नभए धेरै मत ल्याउने दुई बिच प्रतिस्प्रर्धा हुने छ ।