२ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनसँगै पहिलोपटक विश्वकप खेलेको केप भर्डे नकाउटमा



अ+ अ-

काठमाडौँ। फिफा विश्वकपमा समूह ‘एच’ बाट स्पेन र केप भर्डे नकाउट चरणमा प्रवेश गरेका छन् ।

शनिबार बिहान भएका दुई खेलको नतिजापछि स्पेन र केप भर्डे नकाउटमा जाने टुंगो लागेको हो ।

आज भएको समूह चरणका अन्तिम खेलमा स्पेनले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्‍यो भने केप भर्डेले साउदी अरबियालाई गोलरहित बराबरीमा रोक्यो ।

समूह चरणका खेलको समाप्तपछि स्पेन ७ अंकसहित विजेता र केप भर्डे ३ अंकसहित उपविजेता बन्यो ।

केप भर्डेले अब नकाउटमा अर्जेन्टिनासँग खेल्ने छ ।