२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक बिनय कार्कीको छोरी आरोहीको पहिलो गीत (भिडियो सहित)



अ+ अ-

गायक बिनय कार्कीको ६ बर्षीय छोरी आरोही कार्की ले सबै बाबा हरु प्रति समर्पित गर्दै पहिलो पल्ट गायन मा पाइला चाल्दै नया गीत 'नमस्ते गर्छु म' को म्युजिक भिडोयो सार्बजनिक गरेका छन् ।लकडाउन को बेलामा घर मा बसी बसी बाबा छोरी मिलेर नया गीत को साथमा सांगीतिक क्षेत्रमा आरोहिको पाइला चलेको छ । पहिलो पल्ट गायन मा प्रयाश गरे पनि ६ बर्षिय आरोही ले निकै राम्रो संग

आवाज दियर अभिनय गर्नु भयको छ । उक्त गीतमा गायक बिनय कै शब्द संगीत  संगीत संयोजन रहेको छ । गायक बिनय कार्की संगीतकार संगीत संयोजक पनि हुन् ।
हाम्रो तर्फा बाट आरोही लाइ धेरै धेरै प्रगति को सुभकामना ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्