२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनिश र निलिमाको नयाँ गीत ‘मस्तै मस्तै’ मा रंजित र स्वस्तिमा



अ+ अ-

काठमाडौं । सनिश श्रेष्ठ र निलिमा थापा मगरको स्वरमा रहेको नयाँ गीत 'मस्तै मस्तै' सार्वजनिक भएको छ।

गीतमा कृष्ण केसीको शब्द र सुवास भुषालको संगीत रहेको छ ।

उक्त गीतको भिडियोमा स्वस्तिमा खड्का र रंजित पौडेलले फिचर गरेका छन्।  निकेश खड्काको निर्देशनमा तयार भएको गीतलाई बुद्ध थापाले खिचेका छन् भने विकास धमालाले सम्पादन गरेका हुन् । 

भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोला:-