८ चैत्र २०८१, शुक्रबार
March 21, 2025 Friday

26.44°C

काठमाडौं

26.44°C

Kathmandu

Feels-like: 26.44

Wind: 4.12

Humidity: 13

Latest
लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव सुरु- फोटो फिचर आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द जलस्रोतले समृद्ध ब्राजिल सुक्खा हुँदै महायज्ञको नाममा दलितको घर भत्काइएको भन्दै सरकारलाई सांसदहरुको ध्यानाकर्षण पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ विद्युत् आपूर्ति निरन्तर गर्न भारतसंग पहल गरेको छु: परराष्ट्रमन्त्री राणा सिराहाका प्रजिअ मन्त्रालय तानिए विदेशमा रिलिजबारे भ्रम छरिएको भन्दै ‘अञ्जिला’ टिमले निकाल्यो विज्ञप्ति, इच्छुकलाई सम्पर्क गर्न आग्रह सुनको मूल्य तोलामा एक लाख ७५ हजार रुपैयाँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टोलीको बिदाई–तस्बिरहरु



अ+ अ-

काठमाडौँ । सिंगापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरिएको छ ।

मंगलबार काठमाडौं एन्फा कम्प्लेक्समा राखेप सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका पदाधिकारिहरूले टिमलाई बिदाइ गरेका हुन् ।

नेपालले यही चैत ८ गते सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने एसियन कप छनोट अन्तर्गत चैत १२ गते मलेसियासँग उसकै घरेलु मैदानमा खेल्ने तालिका छ ।

नेपाली राष्ट्रिय फुटबल टिमः

गोलकिपर– किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ ।

डिफेन्डर– अनन्त तामाङ, बिमल पाण्डे, सनिश श्रेष्ठ, रन्दिप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु र सुमन श्रेष्ठ ।

मिडफिल्डर– रोहित चन्द, लाकेन लिम्बु, रोहन कार्की, मणि लामा, भरत खवास, एरिक विष्ट, मनिष डाँगी र कृतिश रत्न छुन्जु ।

फरवार्ड– जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बाम र रेजिन सुब्बा ।