२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शकहरुका लागि गायक तुल्सी सिवाकोटको ‘तिमी मेरो जिवनको’ गित सार्वजनिक



अ+ अ-

काठमाडौं । युरोपमा उदाईएका गायक तुल्सी सिवाकोटीले शनिबार आफ्नो गित 'तिमी मेरो जिवनको' एसियन म्युजिक नामक युटुब च्यानलबाट सार्वजनिक गरेका छन। लाखे प्रोडक्सनमा बनेको यस गितमा हरी उप्रेतीले शब्द भरेका छन भने तुल्सी सिवाकोटीको स्वर रहेको छ।

म्युजिक भिडियोमा पनि तुल्सी सिवाकोटी आफैले अनिता घ्लान तामाङ सित अभिनय गरेका छन । 'परदेशको बसाइ काम, घर, परिवार अनि संगीत धेरै अप्ठ्यारो अनि चुनौती पनि र ति माथि अहिलेको बिषम परिस्थितिमा पनि हामीले म्युजिक भिडियो दर्शकमाझ पस्केका छौ आशा छ तपाईहरुले माया गर्नुहुनेछ ' जर्मन बस्दै आएका तुल्सी सिवाकोटीले सेफ्नो टिभी मार्फत दर्शकहरुलाई बताए।

'दर्शकहरु विना हामी कलाकारहरु अधुरो हुनाले दर्सकहरु सम्पुर्णलाई धन्यबाद तपाईहरुको मायालेनै लगभग  १६र१७ओटा गितहरु ल्याईसकेको छु' सिवाकोटी बताउछन।

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला:-

https://youtu.be/GHcTFt7rotc