२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

वल्भ्ससँग बराबरीमा रोकियो टोटेनहम



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेलेको छ । गएराति भएको खेलमा टोटेनहम र वल्भ्सले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको सातौं मिनेटमा हि चानले गोल गर्दै वल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ औं मिनेटमा रोड्रिगो बेन्टन्कुरले गोल गर्दै घरेलु टोलिलाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, पहिलो हाफको इन्जुरी समयमा ब्रेनन जोनसनले गोल गर्दै टोटेनहमलाई २–१ ले अघि बढाए । यता, ८७ औं मिनेटमा योर्गन लार्सेनले गोल गर्दै वल्भ्सलाई बराबरीमा ल्याए ।

योसँगै टोटेनहम १९ खेलबाट २४ अंकका साथ तालिकाको ११ औं स्थानमा छ भने वल्भ्स १६ अंकका साथ १७ औं स्थानमा छ ।




भर्खरै