२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री स्वेतालाई कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । अभिनेत्री स्वेता खडकालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वेताले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएकाले जानकारी गराएकी हुन् । साथै उनले सबैलाई सुरक्षित रहन आग्रह गरेकी छन् ।

उनले लेखेकी छन्, ‘म कोरोना भाइरस संक्रमित भए, म निको भएर फेरी भेट्ने छु । सबै सुरक्षित रहनुहोला,’ स्वेताले फेसबुकमा लेखेकी छन् ।

नेपाली फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यू गरेकी स्वेताले त्यसयता ‘कोहिनूर’, ‘कान्छी’लगायतका फिल्ममा अभिनय गरेकी छन् । उनी अभिनेत्रीसँगै एक निर्माता पनि रहेकी छन् । 




भर्खरै