२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायक राजेश पायल राईको सुमधुर स्वरमा “सपनीमा ” सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । तिलचन आचार्यको शब्दमा गायक राजेश पायल राईको नयाँ गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको सुमधुर स्वरमा “सपनीमा ” बोलको गीत हाम्रो क्रियटिभ क्रियशन युट्युब च्यानलमा सार्वजनिक भएको हो ।

यस गीतमा तिलचन आचार्यको शब्द, रन खड्काको संगीत रहेको छ भने बिष्णु अधिकारीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा रंजित पौडेल र नग्मा श्रेष्ठको अभिनय रहेको छ ।यस भिडियोलाई अमृत सुनुवारले निर्देशन गरेका हुन् भने ईश्वोर बम ले कोरियोग्राफी गरेका हुन् । गीतको भिडियोलाई माधब बेलबासेले सम्पादन गरेका हुन् ।

भिडियो हेर्नको लागि तलको लिङ्कमा थिच्नुहोला:-

https://youtu.be/oq1_lwqNcVg