१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले एस्टन भिल्लालाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । केहीबेरअघि भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३–० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा निकोलास ज्याकसन, एन्जो फर्नान्डेज र कोल पाल्मेरले गोल गरे ।

७ औं मिनेटमा नै चेल्सीले ज्याकसनको गोलबाट सुरवाती अग्रता लिएको थियो । ३६ औं मिनेटमा फर्नाडेजले र ८३ औं मिनेटमा पाल्मेरले गोल गर्दै चेल्सीलाई जित दिलाए । जितसँगै चेल्सीले १३ खेलबाट २५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

भिल्ला १९ अंकका साथ १२ औं स्थानमा छ ।