२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले एस्टन भिल्लालाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । केहीबेरअघि भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई ३–० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा निकोलास ज्याकसन, एन्जो फर्नान्डेज र कोल पाल्मेरले गोल गरे ।

७ औं मिनेटमा नै चेल्सीले ज्याकसनको गोलबाट सुरवाती अग्रता लिएको थियो । ३६ औं मिनेटमा फर्नाडेजले र ८३ औं मिनेटमा पाल्मेरले गोल गर्दै चेल्सीलाई जित दिलाए । जितसँगै चेल्सीले १३ खेलबाट २५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।

भिल्ला १९ अंकका साथ १२ औं स्थानमा छ ।




भर्खरै