२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका आस्था राउतको ‘यानी माया’ सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । चर्चित गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को म्युजिक भिडियो सार्वजनिक भएको छ । महाराज थापाको एरेन्ज रहेको गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ । गितको निर्देशन, छायांकन र सम्पादन हिमाली इन्फ्रा टिमको रहेको छ । निकै राम्रो बनेको सो म्युजिक भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ ।

भिडियोमा गौरभ विष्ट, कविता नेपाली, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन् ।

त्यस्तै भिडियो कोरियोग्राफी भने अनिमा लामाको रहेको छ । भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।