२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘के माया लाग्छ र ?’ र ‘तीनपाते’ को सफलतापछि गायक अंकित बाबु अधिकारीले ल्याए ‘याक्थुङ्मा कान्छी’ (भिडियोसहित)



अ+ अ-

काठमाडौं । गायक अंकित बाबु अधिकारी र गायिका सुनिता थेगिमको याक्थुङ्मा कान्छी गित सार्वजनिक भएको छ । 'के माया लाग्छ र ?' र 'तीनपाते' जस्ता निकै चर्चित गितहरु लिएर आईसकेका गायक अंकित बाबु अधिकारीको यो गित पनि निकै नै सुमधर रहेको छ । यस गित नेपालको बहुसांस्कृतिक विशेषतालाई समानताको दृष्टिकोणबाट हेर्दै निर्माण गरिएको छ ।

बाहुन केटो र लिम्बुनी केटि बचि भएकाे माया प्रेमलाई निकै नै सान्दर्भिक तरिकाले प्रस्तुत गरिएको छ । गितमा नविन चौहानको शब्द रहेको छ भने कम्पोजिसन गायक अंकित बाबु अधिकारी आफैले गरेका छन्।

त्यसैगरी गितमा केह बाल गायकहरुको पनि आवाज रहेको छ जस्मा सञ्झना सोरी, निशु शर्मा, आरोन श्रेष्ठ र आत्रिश्री कस्पालको स्वर रहेको छ ।