८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग हार्यो म्यान्चेस्टर सिटी



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा सिटी ब्राइटनसँग २-१ गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलि ब्राइटनले पुनरागमन गर्दै जित निकाल्यो । खेलको २३ औं मिनेटमा एर्लिङ हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा ब्राइटनले दुई गोल गर्‍यो । ७८ औं मिनेटमा जोआओ पेड्रोले तथा ८३ औं मिनेटमा म्याट ओुरीलेले गोल गर्दै ब्राइटनलाई जित दिलाए ।

योसँगै ११ खेलबाट २३ अङ्कका साथ सिटी तालिकाको दोस्रो स्थानमा छ भने ब्राइटन १९ अङ्कका साथ चौथो स्थानमा उक्लिएको छ ।