२३ श्रावण २०८३, शनिबार
,
Latest
टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन चार क्विन्टल गाँजासहित चार जना पक्राउ मुलुक गम्भीर संकटमा छ, विकल्पका रूपमा राप्रपा बलियो हुनुपर्छः अध्यक्ष लिङदेन संसदको जवाफ सञ्जालबाट, ‘अन-लाइन’ छोडेर लाइनमा जनता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आउन माया’ बोलको गितमा दयाह्याङ राई मार्मिक अभिनय (भिडियोसहित)



अ+ अ-

काठमाडौं । निकै चर्चा अनि हरेक नेपाली दर्शकको माया पाउन सफल कलाकार दयाह्याङ राईको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । हरेक नेपालीको मन मुटुमा बस्न सफल कलाकार हुन दयाह्याङ राई । चर्चितत गायिका मेलिना राई र गायक सुमन राईको स्वारमा रहेको 'आउन माया' बोलको गित भर्खरै मात्र ट्वेल्भ नोट्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गितमा दयाह्याङ राई र बिमला खाजुमको निकै नै मिठो अभिनय रहेको छ । गितको शब्द हरि लम्सालको रहेको छ भने म्युजिक अरेन्ज पनि हरि लम्सालकै रहेको छ । त्यसैगरी उक्त गितको रेकर्डिष्ट राज बाबु चौधरीले गरेका छन् भने मिक्सिङ र माष्टरिङ भने चन्द्र चौधरीले गरेका छन् ।

हिजो मात्रै सार्वजनिक भएको म्युजिक भिडियो आजसम्म ९४ हजारभन्दा बढिले हेरिसकेका छन् ।