५ पुष २०८२, शनिबार
,
Latest
साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मगरनी मोरी’ गीति एल्बम छिट्टै बजारमा आउँदै



अ+ अ-

काठमाडौं । आरसि विश्वकर्माको ‘मगरनी मोरी’ नामक गीति एल्बमको रिलिजको लागि शुभ मूहुर्त छिट्टै जुराइदै छ । उक्त गीतमा स्वर आरसि विश्वकर्मा र ज्योति मगरको रहेको छ ।  

गीतको लय र सिर्जना भने स्वयम गायक विश्वकर्माको रहेको छ । उक्त गीति एल्बम छिट्टै रिलिज भएर बजारमा ल्याउने तयारी भैरहेको छ ।