• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित

लेभरकुसेनको अपराजित यात्रा कायमै, डर्टमण्डसँगको रोमाञ्चक बराबरी



काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा लेभरकुसेनले अपराजित यात्रालाई कायमै राखेको छ । गएराति भएको खेलमा लेभरकुसेनले बोरुसिया डर्टमण्डसँग १–१ गोलको बराबरी खेल्यो ।

घरेलु मैदानमा डर्टमण्डले ८१ औं मिनेटमा निकलास फुल्कवर्गको गोलबाट अग्रता लिएको थियो । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०.७ औं मिनेटमा जोसिप स्टानिसिचले गोल गर्दै लेभरकुसेनलाई हारबाट जोगाए ।

लिगको उपाधि जितिसकेको लेभरकुसेनले एक खेल पनि हारेको छैन । ३० खेलमा उसले २५ खेलमा जित तथा ५ खेलमा बराबरी खेलेको छ । डर्टमण्ड भने ५७ अंकका साथ पाँचौं स्थानमा छ ।