२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै

तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘छामेला गोइलो’ बजारमा

तामाङ चलचित्र जगतका महानायक अमिर दोङ अभिनित ‘छामेला गोइलो’ बजारमा
अ अ+ अ-

काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट उक्त गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो ।

बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने चाँद सिङले संगीत संयोजन गरेका हुन् । गीतमा उनै चर्चित गायक एंव संगीतकार विशाल काल्तन र गायिका सुमिना लो आवाज रहेको छ ।

म्युजिक भिडियोमा निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र नायिका सुस्मा मोक्तान,रमेश लामा, विना लोप्चन,कुइसाङ रुम्बा र पदम दोङको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई उनै निर्देशक एंव तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन, विष्णु गोले, भिषण दोङले कोरियोग्राफी, त्रिलोक लामाले छायांकन, सुर्य लामाले कलर गरेका हुन् ।

भिडियो : https://youtu.be/Qe_9ikCXnXI