७ भाद्र २०८३, आईतवार
,
Latest
शिक्षाको समस्या स्वीकार गरेर मात्र समाधान सम्भव छः शिक्षामन्त्री पोखरेल विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने, संकलित आवाजलाई कानूनी रूप दिइने वैदेशिक रोजगारी छाडेर स्वदेशमै सुकुटी व्यवसाय, मोरङ लक्ष्मीमार्ग बन्दै ‘सुकुटी बजार’ विद्यालय तहको शिक्षा क्षेत्रलाई संघीय सरकारले अनावश्यक हस्तक्षेप गर्न मिल्दैनः अध्यक्ष ढुंगाना तिशा शाक्यले जितिन् मिस नेवाः नेपालको उपाधि मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’ कांग्रेसमा प्रवेश गरे रास्वपाका पूर्वनगर सभापति न्यौपाने रास्वपा सभापति लामिछानेको चीन भ्रमण स्थगित वैदेशिक रोजगारीको प्रलोभनमा रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ वीरगञ्जमा खोलामा डुबेर एक व्यक्तिको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालविरुद्ध जैसवालको शतक



अ+ अ-

काठमाडौँ । १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटको पहिलो क्वाटरफाइनल खेल नेपाल र भारतबीच हुँदैछ । भारतले टस जितेर पहिले ब्याटिङ थालेको छ ।

पहिले ब्याटिङ गरेको नेपाली टोलीले १६ ओभरमा तीन विकेट गुमाएर १४९ रन बनाएको छ । रिंकु सिंह र शिवम दुबे क्रिजमा छन् ।

जैसवालले आफ्नो टी–२० करियरको पहिलो शतक बनाएका छन् । उनी टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान बनेका छन् ।

उनले ४९ बलमा शतक बनाएका हुन् । जैसवालले ८ चौका र ७ छक्का प्रहार गरे । उनी १०० रन जोडेर आउट भए ।