मोरङको बेलबारीस्थित बेतना सिमसारमा अष्ट्रियाका बैज्ञानीक डा= पिटर प्रस्छाङको नेतृत्वको टोलीले पत्ता लगाएको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा ।
अति सङ्कटापन्न जन्तुको सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा बेतना सिमसारमा दुई दर्जन भन्दा बढीको संख्यामा रहेको बैज्ञानीकको टोलीले पत्ता लगाएको छ ।
तस्बिर: विवेक मिश्र / रासस











